गोरखा सैनिकका माग सम्बोधन गर्ने बेलायतको प्रतिबद्धता

उपराष्ट्रपति नन्दबहादुर पुनले गोरखा सैनिकका उचित माग सम्बोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गरेका छन् । आफूसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले आज गरेको शिष्टाचार भेटमा उपराष्ट्रपति पुनले आधुनिक बेलायत निर्माणमा गोरखा सैनिकको ठूलो योगदान रहेको उल्लेख गर्दै गोरखा सैनिकका लागि बेलायत सरकारले हालै सार्वजनिक गरेको सुविधा प्याकेज स्वागतयोग्य रहेको … Continue reading गोरखा सैनिकका माग सम्बोधन गर्ने बेलायतको प्रतिबद्धता